公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

その他の情報Multicultural Coexistence

सल्लाहकारबाट जानकारी 相談員からのお知らせ

यो महिनादेखि विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागीमा परामर्श कर्मी र मियागी प्रान्तको अन्तर्राष्ट्रिय जानकारी आदनप्रदानका सदश्य(CIR)हरुले आफ्नो आफ्नो भाषामा दैनिक जिबनयापनको जानकारीको समय समयमा परिचय गराउनेछन । दैनिक जिबनयापनको जानकारी बाहेक पनि अन्य बिषयमा , जापान र आफ्नो आफ्नो देशको विभिद्ताको बारेमा पनि कुराकारी पोस्ट गरीले हुनाले कृपया अवश्य हेर्नुहोला!
今月からみやぎ外国人相談センターの相談員と宮城県の国際交流員(CIR)が、それぞれの言語で生活情報を随時紹介していきます。生活情報の他に、日本とそれぞれの国との違いなどのお話も載せていきますので、ぜひご覧ください!

 

जाडोयामको  बेलाको सडकमा हिड्ने सुरक्षित तरिका
冬道の安全な歩き方(12.22.2021)

तापक्रम घटी, हिउँ पर्ने मौषम शुरु भएको छ । चिसो मौषमका दिनहरुमा सडकमा हिउँ जम्ने हुँदा,  ध्यानपुर्याउन अति आवश्यक  पर्छ । बिशेषगरि जाडोयामको शुरुको बरफिलो सडकहरूमा हिड्न अभ्यस्त नभैसकेका  व्यक्तिहरू धेरै हुने हुँदा,  लडेर हड्डी भाँचिने व्यक्तिहरु पनि हुन्छन । कसरि जाडोयामको  बेलाको सडकमा सुरक्षित तरिकाले हिड्ने भन्ने कुरा को बारेमा जनिराखेमा  ढुक्क भइनेछ ।
気温が下がり、雪が降る季節になってきました。寒い日は道路が凍ることがありますので、注意が必要です。特に冬の初めの時期は雪道に慣れていない人が多く、転倒して骨折人もいるようです。どうすれば冬の道を安全に歩くことができるか知っておくと安心です。

●कस्तो ठाउँ चांही चिप्लो हुन्छ?
・मानिस र गाडीहरु धेरै ओहोरदोहोर गर्ने बाटो, हिउँ माथि टेकेर ओहोरदोहोर गरिने हुँदा हिउँ थुप्रिन अलि कठिन हुन्छ। यस्तो ठाउँहरु चिप्लो हुनेहुँदा, चिप्लो चिप्लो भएको सडकको सतही भाग धेरै हुने भएकाले सावधानी अपनाउनुपर्छ । (उदहारण) पैदल यात्री को लागिको बाटो, (बिशेष गरि जेब्राक्रस भएको ठाउँमाथि) र गाडीको ओहोरदोहोर गर्ने बाटो (फुटपाथ), बस र ट्याक्सीको यात्रु चड्ने र झर्ने ठाउँमा, टाइल गरिएको भुइँ भएको स्थान र भवनमा ओहोरदोहोर गर्ने बाटो, सबवेहरु इत्यादीमा ओहोरदोहोर गर्ने बाटो नजिक आदि
●どんな場所が滑りやすい?
・人や車がたくさん通るところは、雪道が踏み固められやすいです。そういった場所は滑りやすい、つるつるとした路面になっていることが多いので注意した方がいいです。
例)横断歩道(特に白い線の上)や車の出入りのある歩道、バスやタクシーの乗降場所、床がタイル張りの場所や建物の出入り口、地下鉄などの出入り口付近など

●नचिप्लीकन हिड्ने तरिका
・सानो पट्टीको हिड्नेबाटो बाट हिड्ने
・सकेसम्म खुट्टाको सम्पूर्ण बल प्रयोग गरेर हिड्ने
・हतार भएको समयमा पनि हतार नगरिकन बिस्तारै समय लगाएर हिड्ने
●滑りにくい歩き方
・小さな歩幅で歩く
・できるだけ足の裏全体を使って歩く
・急がず時間に余裕を持って歩く

●ध्यानमा राख्नु पर्ने कुराहरू
・ घरबाट निस्कदा समयमानै फुर्सदले पुग्नेगरि निस्कने
・हिड्नमा मात्रै ध्यान दिने
・दुवै हातमा सामान बोक्ने, दुवै हात खल्तीमा राखेर हिड्ने नगर्ने ।
・नचिप्लने खालको जुत्ता लगाउने
●心がけること
・時間に余裕をもって移動する
・歩くことに集中する
・両手に荷物を持ったり、両手をポケットにしまった状態で歩かない。
・滑りにくい靴を履く

《नेपाली परामर्श कर्मी द्वारा》
हिउँ परेको छभने, हिड्दा वा साइकल चलाउदा यत्तीकोमा त सकीहालिन्छनि भनेर हल्का रुपमा नलिइ, साइकल बार झरी बिस्तारै बिस्तारै हतार नगरी हिड्नुपर्छ ।

【参考】
『札幌発!冬みちを安全・快適に歩くための総合ガイド』
http://tsurutsuru.jp/index.html  

 

 

भूकम्पको तयारी बारे 地震への備えについて

जापान धेरै भूकम्प जाने देशहरु मध्ये एक हो। भूकम्प कहिले कहाँ कतिखेर आउँछ थाहा नहुने हुँदा, भूकम्पको बारेमा पूर्बतयारीको जानकारी लिने वा तयारी हुन आवश्यक छ । मियागी प्रान्तमा बनाइएको,『विदेशी नागरिकको लागिको प्रकोप रोकथाम हातेपुस्तिका』बाट भूकम्पको लागिको तयारी को परिचय गराउनेछौं ।
※『विदेशी नागरिकको लागिको प्रकोप रोकथाम हातेपुस्तिका』8देशका भाषाहरु (अंग्रेजी, चाइनिज,कोरियन, तागालोग, भियतनामी, नेपाली, इन्डोनेसियन, जापानिज भाषाहरु) मा हेर्न सक्नुहुन्छ।
日本は地震が多い国の一つです。地震はいつどこで起こるかわらないため、日頃から地震に備えておく必要があります。宮城県で作成している、『外国人県民のための防災ハンドブック』から、地震への備えについてご紹介します。
※『外国人県民のための防災ハンドブック』8か国語(英語、中国語、韓国語、タガログ語、ベトナム語、ネパール語、インドネシア語、日本語)でご覧いただけます。

◎मुख्यतः प्राकृतिक प्रकोप र सामना गर्ने तरिका (भूकम्प आएमा के गर्ने भन्ने बारेमा पुष्टी गरि राखौं !)
主な災害と対処方法(地震が起きたらどうしたらよいか確認しておきましょう!
“https://www.pref.miyagi.jp/documents/7445/680622.pdf (जापानिज,अंग्रेजी,चाइनिज,कोरियन, तागालोग भाषाहरु)

◎प्राकृतिक प्रकोप बारेमा जानकारी लिने वा तयारी गर्ने बारेमा (पूर्ब तयारी गरेर बसेमा सुरक्षित भैइनेछ)
災害への備えについて(日頃から備えておくと安心です)
https://www.pref.miyagi.jp/documents/7445/680625.pdf(जापानिज,अंग्रेजी,चाइनिज, कोरियन, तागालोग भाषाहरु)

◎प्राकृतिक प्रकोप आएको खण्डमा (वास्तविकरुपमा प्राकृतिक प्रकोप आएको समयमा प्रयोग गरिने जापानीज शब्दहरुको परिचय गराउनेछौ)
災害が起きたら(実際に災害が起きた時にすぐに使える日本語などを紹介しています)
https://www.pref.miyagi.jp/documents/7445/680626.pdf (जापानिज,अंग्रेजी,चाइनिज,कोरियन,तागालोग भाषाहरु)
https://www.pref.miyagi.jp/documents/7445/680627.pdf (जापानिज,अंग्रेजी,भिएतनामी,नेपाली,इन्डोनेसियन भाषाहरु)

सल्लाहकार अनुभव 相談員からのコメント

म नेपाली नागरिक हुँ। नेपालबाट आएको 14 बर्ष भयो अहिले मियागी अन्तर्राष्ट्रिय एसोसिएसनमा परामर्श कर्मीको रुपमा काम गरिरहेको छु।
यसपटक भूकम्पको बारेमा आफ्नोदेश र जापानको भूकम्पको अनुभवहरु भन्दै छु। जापान धेरै भूकम्प जाने देश भएको हुनेले बच्चा बेलाबाटनै भूकम्प आउँदा आफ्नो ज्यान बचाउन के गर्ने भन्ने बारेमा बुझाउने गरिन्छ । साथै, टोलसमाज, बिधालय, बसोबास गरेको क्षेत्रमा वा कर्यस्थलमा भूकम्प जाँदाको लागिको पुर्बतयारीको अभ्यास गर्ने गरिन्छ। जापानको घरहरुको बनावट भूकम्प प्रतिरोधात्मक क्षमता भएको हुने हुँदा भूकम्प आएको बेलामा तुरुन्त बाहिर निस्किनु भन्दा घर भित्रनै समानहरु झरेर नलाग्ने ठाउँ (करिडोर) जस्ता सुरक्षित ठाउँ धेरै हुन्छ। भूकम्प गएपछि ग्यास, बत्ति, पानीहरु रोकिने सम्भवना हुन्छ ।पूर्ब तयारी जस्तैः लामो समयसम्म को लागी भण्डारण गर्न सकिने खानेकुराको स्टक गर्ने, टर्चलाइट, झट्टपटझोला तयार गरि राख्ने जस्ता कुराहरु महत्वपूर्ण हुन्छ। भूकम्प गएपछि आश्रय लिन परेमा घर नजिकको आश्रयस्थल कहाँ हो कसरि जाने जानकारी लिइराख्नु महत्वपूर्ण हुनेछ।
नेपालमा बिधालय स्थरबाटनै भूकम्पको बारेमा त्यतिधेरै जानकारी नहुने हुँदा भूकम्प जाँदा मानिसहरु अताल्लिने बहिर निस्किने गर्दछन। जापान मा जस्तो टोलसुधार संस्थाहरु छन तर, भूकम्पको लागिको पूर्ब तयारीको बारेमा जानकारी दिइने, लिइने नहुने हुनाले भूकम्पको बारेमा त्यति धेरै ज्ञान हुँदैन। नेपाल बाट जापान आउनु भएको विधार्थीहरुले पनि भूकम्पको बारेमा जानकारी र पूर्बतयारी गरि राख्नु महत्वपूर्ण हुन्छ कि जस्तो लाग्छ ।
私はネパール人です。ネパールから来て14年になりますが、現在は宮城県国際協会の相談員として働いています。今回は、私の国と日本の地震の経験について話します。
日本は地震が多い国であるため、子供の時から地震の際は命を守るためどうしたらよいかを教えられています。また、住んでいる地域の町内会や学校、職場では地震への備えや訓練が実践されています。日本の建物は耐震性があるので地震が発生した場合、すぐに外に出るよりも、家の中で物が落ちない場所や廊下に行った方が安全なことが多いです。地震後、ガス、電気、水が止まる可能性があります。事前準備として、長期保存できる食品を買っておいたり、懐中電灯、防災リュックをすぐに持ち出しするように準備しておくことが大切です。地震後に避難する必要がある場合は、家の近所の避難所がどこなのか情報を知っておくことも重要です。
ネパールでは、学校で地震が起きたらどうするか教わることがないため、地震が発生すると、人々は急いで外へ避難します。日本のような町内会はありますが、訓練をしたり、地震への備えについての情報を交換することがないので, 地震についての知識はあまりありません。ネパールから来日した人たちには、地震に備えて情報を提供することが重要だと思います。

TOP