公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागीMiyagi Support Center for Foreign Nationals

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागी

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागीफोन:022-275-9990

Miyagi Support Center for Foreign Nationals

मियागी प्रान्तमा बस्नुहुने विदेशी नागरिकहरु सबैमा, दैनिक जीवनयापनको सिलसिलामा चिन्ता वा समस्यामा पर्नुभएको छ भने, निसंकोच परामर्श केन्द्रमा सम्पर्क गर्नुहोला ।

उपलब्ध भाषा तथा परामर्श समय

अंग्रेजी, चिनियाँ, कोरियन, तागालग, थाई, नेपाली, हिन्दी, भियतनामी, इन्डोनेसियन,स्पेनिस, पर्चुगल, रसियन भाषाका साथै जापानिज भाषा सहित, कूल 13 वटा भाषाहरु

सोमवार~शुक्रबार 9:00~17:00

पम्पलेट (PDF)

TOP