公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागीMiyagi Support Center for Foreign Nationals

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागी

विदेशी नागरिकका लागिको परामर्श केन्द्र मियागीफोन:022-275-9990

Miyagi Support Center for Foreign Nationals

मियागी प्रान्तमा बस्नुहुने विदेशी नागरिकहरु सबैमा, दैनिक जीवनयापनको सिलसिलामा चिन्ता वा समस्यामा पर्नुभएको छ भने, निसंकोच परामर्श केन्द्रमा सम्पर्क गर्नुहोला ।

उपलब्ध भाषा तथा परामर्श समय

चिनियाँ, कोरियन, अंग्रेजी, तागालग, भियतनामी, नेपाली, इन्डोनेसियन, पोर्चुगली, थाई, हिन्दी, स्पेनिस, रसियन, जापानिज भाषा आदि
※ त्रिपक्षिय सम्बाद टेलीफोनको उपयोग गरेर, बाहिरको स्टाफ द्वारा कुरा गर्नुपर्ने बेलापनि हुन सक्दछ ।

त्रिपक्षिय सम्बाद टेलीफोनको उपयोग गरेर, अन्य स्थानको विशेषज्ञीय परामर्श काउन्टरबाट परामर्श लिन पनि सकिन्छ ।
※त्रिपक्षिय सम्बाद टेलीफोन : तिनजनाले एकैसाथ तिनवटा फोनबाट कुरा गर्न सकिन्छ ।
समय : सोमबार ~शुक्रबार (बिहान 9 बजे ~बेलुका 5 बजे)
※बर्षको अन्त्य र नयाँ बर्ष साथै सार्बजनिक बिदाको दिन बाहेक ।

पम्पलेट (PDF)

TOP