公益財団法人 宮城県国際化協会 | MIYAGI INTERNATIONAL ASSOCIATION

प्राकृतिक प्रक्रोपको लागि उपयोगी टुल्सहरुUseful websites & Apps in a Disaster

Safety tips(एप्लिकेसन)

Safety tips (App)

यो एप्लिकेसनले भूकम्पको प्रारम्भिक सुचना , सुनामी चेतावनी आदि, अंग्रेजी,चिनियाँ ,कोरियन ,स्पेनिस, पोर्चुगल, मभियतनामी,थाई, इन्डोनेसिया,तागालोग तथा नेपाली भाषामा जानकारी दिने गर्दछ ।

डाउनलोडको लागिको QR कोर्ड

जापान मौसम विज्ञान विभागको वेबसाइट

Japan Meteorological Agency’s website

यो वेबसाइटबाट मौसम, भूकम्प, सुनामी आदिका जानकारीहरु अंग्रेजी ,चिनियाँ ,कोरियन ,स्पेनिस, पोर्चुगल, इन्डोनेसिया, भियतनामी ,तागालोग, थाई तथा नेपाली भाषामा हेर्न सक्नुहुनेछ ।

Multilingual Information on Disaster Mitigation

NHK World JAPAN(एप्लिकेसन,फेसबुक)

NHK World JAPAN (App, Facebook)

NHK वल्ड जापान बाट समाचार तथा बिभिन्न प्रकोप सम्बन्धिका  जानकारीहरु अरबी, इन्डोनेसियाली, उर्दू, अंग्रेजी, स्पेनिश, स्वाहिली, थाई, चिनियाँ, कोरियन, बर्मेलि, हिन्दी, फ्रान्सेली, भियतनामी, फारसी, बंगाली, पोर्तुगल, रूसी भाषामा हेर्न सक्नुहुनेछ ।

डाउनलोडको लागिको QR कोर्ड

विदेशी नागरिकहरुको लागि विपत्तिनिवारण (बोसाई) सम्बन्धिको हाते पुस्तिका(नेपाली भाषा)

TOP